भ्रष्टाचार लुकाउन गाँउपालिकामा कागजात जलाएको आरोप
मोरँग जिल्लाको जहदा गाउपालिकाका लेखा अधिकृत प्रतिक भण्डारी ले अनाव्श्यक कागजात जलाएको घट्नाले सर्वसाधारणमा चासो को विषय बनेको छ ।
विदाकै दिन अनावसश्यक कागजात भए ता पनि बिना आनुमती र बिदा कै दिन किन जल्यो ? भन्ने अनुसन्धानको विषय बनेको छ । सरूवा भएका लेखा अधिकृतले आफनो कार्यकाल भरिको अनाव्श्यक काग्जात जलाउने चलन रहेको जहदा वडा नँ ३ का वडा अध्यक्छ अनिल ठाकुरले टाईम्सपाटी लाई टेलिफोन समपर्क मा बताएका छन ।
नाम न खुलाउने सर्तमा जहदा का एक नेताले विगत ५ वर्ष कार्यकाल पुगिसकेका कर्मचारी को सरूवा भएता पनि जान नमान्ने प्रतिक भन्डारी ले अवश्य पनि केहि सेटिँग म परेको कागजात जलाएको आरोप लागाएका छन । जहदा गाउपालिका कार्यालय भित्र केही व्याक्तिहरूको सिण्डिकेट रहेको छ ।
त्यसै सिन्डिकेट का सदस्य प्रतिक भण्डारी पनि हुन र प्रतिक भण्डारी लगायत सबोध घिमिरे , अनिल ठाकुर समुह मिलेर ठेक्का , जमिन सस्तोमा खरिदने महँगो मा बेच्ने , स्काभेटर , सवारी साधन ईन्धन आदि ईत्यादि हरू आफनो सिणडिकेट अनुसार पालिका भित्र अख्तियार को दुरोपयोग गरि रहेको उनले दावी गरेका छ ।
श्रोत का अनुसार भागबन्डा को मामलामा सिण्डिकेट र प्रमुख जितेन्द्र साह को कुरा नमिलेका कारण साह ले प्रतिकलाई सरूवा गराउन शक्ति लगाएको हो ।
प्रतिक ले अनुमति नलिई आफैले कागजात जलाएको घट्ना अनुसन्धानको विषय हो र यस घट्नाको अनुसन्धान भईरहेको छ, चाँडैने अनुसन्धान को नतिजा बाहिर आउँछ, प्रतिक र उनका सिन्डिकेट पक्राऊ पर्नेछन जहदाका एक सदस्यले नाम न खुलाउने सर्तमा बताएका छन ।
जहदा गाँउपालिका