सामाजिक सञ्जाल मार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्याउँने मलँगवाका शनी शर्मा पक्राउ

inbound8547339454703779047.jpgविभिन्न जातजाति र सम्प्रदाय बिच को सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरि सामाजिक सन्जाल मार्फत प्रकाशन तथा प्रदर्शन गर्ने कार्यमा सँलग्न जिल्ला ,सरलाही मलँगवा नपा वडा नं ९ स्थायी वतन भएको वर्ष २० को शनी शर्मा भन्ने प्राविधिक विश्लेषण तथा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले निजलाई जिल्ला काठमान्डौ का म नपा २७ बाट पक्राऊ गरि विधुतिय कारोबार ऐन २०६३ , अपराध अन्तरगत को कसुरमा मिति २०८० - ०६- ०८ गते सम्मानित काठमान्डौ जिल्ला अदालतको आदेशले दिन (६) म्याद थप भई थप अनुसन्धान भईरहेको विग्याप्ति मार्फत नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो ले जानकारी गराएको छ ।

सम्बन्धित समाचार