नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्ष बन्न उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी परेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अधिवेशनको उद्धाटन गरेका थिए ।
श्रोतका अनुसार उम्मेदवारी दिएका दुई जना मध्ये बिनोद ढकाल र घनश्याम खतिवडा बिच कडा प्रतिष्पर्धा रहेको छ ।
भोली बिहान ११ बजे देखि मतदान शुरू हुनेछ । मतदान पछि सत्य तथ्य को जानकारी सबैमा आउने छ ।