पेट्रोलियम पदार्थ को मुल्य आज देखि बढेको पेट्रोलियम एसोसिएसन ले जनाएको छ ।
डिजल मा २ रूपैया , पेट्रोलमा ६ रूपैयस बढेको छ भने ग्यास सिलेन्डर मा २१५ रूपैयाँ बढेको जानकारी विग्यप्ति मारफत सारवजनिक भएको छ ।