मृतकस्थल बन्दै गोलडेन ।डा श्याम रौनियारको लापरवाहीले बिरामीको मृत्यू भएको आरोप
पछिल्लो समय निजि अस्पतालहरू सेवा भन्दा कमाऊ धन्दामा लागेको बिराटनगरवासीहरू बताऊँछन ।
अस्पतालको नाममा भगवान कहलाउन रूचाउने डाकटरहरूले गाऊँ गाऊँमा कमिशन बाडेर एजेन्ट खटाई बिरामी झुक्याउने , बिरामीलाई जथाभावी चौकजाँचको नाममा आर्थिक दोहन गर्ने , मेडिक स्टोर , ल्याब, एम्बुलेन्स, रिकसा चालक , गाऊ गाऊका मेडिकल सम्बन्धित व्यक्तिहरूलाई कमिशन बाँडेर बिरामी ठगने जस्ता तल्लो स्तरमा डाकटरहरू उत्रिएको आम जनतामा चर्चा छ ।
सेवा भन्दै कमाऊ धन्दामा व्यस्त बिरामीहरूलाई महँगो उपचारको नाममा ठग्ने । अत्याधिक चेकजाँचको नाम मा ल्याबबाट कमाउने , अत्याधिक महँगो दवाई भिडाएर मेडिकल स्टोरबाट कमाउने , जबरदस्ती आईसियू मा भर्ति गरेर फाईब स्टार होटल भन्दा बढीको चार्ज लिने गरेको पाईएको छ ।
त्यती धेरै बहानाबाट ठगिएका बिरामीको मृत्यू भए अस्पतालको बक्यौता नतिराई लास समेत बन्धकी राखने जस्ता अमानविय कार्यहरू भएको छ । बिरामीलाई मारेर लुटेर जग्गाजमिन बेचाई सुकुम्बासी सम्म बनाएर लास छोडेको समाचार अनेक सन्चार माध्यमबाट बताईएको छ ।
बिराटनगरका त्यस्ता लुटेरा सँस्था मध्ये एक गोलडेन हसपिटल अहिले निकै चर्चित रहेको छ । बिगत केहि वर्षमा सँचालकहरूको लापर्वाहीले लागातर बिरामीको मृत्यू हुने र त्यसता घट्नालाई आर्थिक प्रलोभनको बलमा दबाईको छ ।
मृत्यूस्थलको नामले प्रचलित गोलडेन होस्पिटलमा आज फेरी एक जना बिरामीको मृत्यू भएको खबर आएको छ । मृतक का आफन्तहरू करिब राति ११ बजे देखि अस्पताल अगाडि होहल्ला विरोध गरिरहे खबर आएको छ । स्तिथि तनावग्रस्त बनेको छ ।
मृतकका एक आफन्तले डा श्याम रौनियारको चरम लापर्वाहीका कारण बिरामीहरूको मृत्यू हुने गरेको र आज उनका आफन्त बिरामीको पनि मृत्यू रौनियार कै लापरवाहीले भएको आरोप लगाउँदै टाईम्सपाटीलाई बताएका छन ।