नगर भित्र प्लास्टिकजन्य फुल,माला, सामग्री आयत तथा बिक्रि वितरणमा रोक

तुलसीपुर. २३असोज २०८० ,

चार्डपर्व नजिकिँदै गर्दा पर्यावरण र सरसफाईलाई ध्यानमा राख्दै तुलसीपुर नगरपालिकाले प्लास्टिक जन्य सामग्री को आयत र बिक्रि वितरणमा रोक लगाएको छ ।

370236012_6556512534396576_7168220963061006223_n.jpg

तुलसीपुर नगरपालिकाले जारी गरेको को राजपत्रमा प्लास्टिक समाग्रीमा आयत र बिक्रि वितरणमा रोक लगाएको निर्णय सार्वजनिक गरेको छ ।

तुलसीपुर नगरपालिकामा बाहिरबाट आयत हुने प्लास्टिकजन्य फुल,माला लगायत विभिन्न प्लास्टिक सामग्रि आयत र पाल टाँगेर बिक्रि वितरण गरेको अनुगमनको क्रममा पाईएमा सरकारको नियम बमोजिम कानुनी कार्वाही को प्रक्रिया अगाडि बढाउने राजपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार