१३ कार्तिक ,बारा
बारा जिल्लाका कलैयामा आज गोली चलेको छ ।
स्वर्णकारको टाउको र छातिमा गोलि प्रहार भएको घट्नाले सर्वसाधारण त्रसित बनेका छन ।
गोली लागि घाईते भएका स्वर्णकारलाई बिरगँज स्थित अस्पताल लगिएको थियो । उपचारको क्रममा गम्भिर रूपले घाईते भएका स्वर्णकार को निधन भएको हो ।
Source : Anil kumar Sah